Ad Image

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738987588.jpg

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः०० बजे भएको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।