Ad Image

थाइल्याण्डको लागि नेपाली राजदूतमा धनबहादुर वली नियुक्त

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739256632.jpg

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् ।


संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका हुन् ।


मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।