मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

औद्योगिक ग्राम

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले

मध्यपुर थिमि नगरपालिका

मालिका गाउँपालिका

फलेवास नगरपालिका

कांग्रेस सभापति देउवा बिहीबार भारत जाने

Mayorsap

बुध, फागुन ७, २०८१ | १४:५१ बजे

काठमाडौँ । ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जाने भएका छन् ।


देउवाको सचिवालयका अनुसार देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।


प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरिएको हो ।  युपीका मुख्यमन्त्री योगी आदित्यनाथ योगी सहभागी हुने कार्यक्रममा देउवा सहभागी हुन लागेका हुन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology