Ad Image

प्रा.डा. अच्युत वाग्ले बने काठमाडौं विश्वविद्यालयको उपकूलपति

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742222587.jpg

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई केयूको उपकुलपति नियुक्त गरेको हो ।