Ad Image

आज पनि सुनको मूल्यमा वृद्धि

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741238219.jpg

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि  १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।  


यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।


बिहीबार चाँदीको भाउ  पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ ।