Ad Image

कान्तिपुर टेलिभिजन र अन्नपूर्ण मिडियाको कार्यालयमा राजतन्त्र पक्षधरका प्रदर्शनकारीकाे ताेडफाेड

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743160620.jpeg

काठमाडाैं । तीनकुनेमा रहेकाे कान्तिपुर टेलिभिजनकाे भवनमा राजतन्त्र पक्षधरमा प्रदर्शनकारीहरुले ताेडफाेड गरेका छन् ।

 

प्रदर्शनकारीहरुले ढुंगा, इँटा प्रहार गर्दा टेलिभिजननकाे भवनमा क्षति पुगेकाे छ । त्यस्तै तीनकुनेमै रहेकाे अन्नपूर्ण मिडियाकाे कार्यालयमा पनि राजतन्त्र पक्षधरका प्रदर्शनकारीहरुले ताेडफाेड गरेका छन् ।

 

उनीहरुले भवनमा आगजनीकाे प्रयास पनि गरेका थिए । तर प्रहरीले बल प्रयाेग गरी उक्त कार्य राेकेकाे छ ।