Ad Image

बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743165143.jpg

काठमाडौं । त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भए पछि राष्ट्रिय अन्तर्राष्ट्रिय उडान रोकिन पुगेका छन् ।

 

तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो ।

 

जसका कारण राष्ट्रिय अन्तर्राष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ ।