Ad Image

प्रहरीको गोली लागेर एकजना आन्दोलनकारीको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743165299.jpeg

काठमाडाैं । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

 

शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।