मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

शिक्षा

शिक्षक

राजनीतिक दल

बडिमालिका नगरपालिका

दुध र दुग्धजन्य पदार्थ

तातोपानी गाउँपालिका

अनुगमन

काठमाडौं महानगरपालिका

चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै

Mayorsap

बिही, फागुन २९, २०८१ | ०९:२३ बजे

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल अपरान्ह ४ः४५ बजेदेखि सुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार व्यहोरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार व्यहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।  यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुनेछ ।   
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology