Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

विरगंज महानगरमा आज शोक बिदा दिने

User Image मेयरसाप डेस्क | २०८२ वैशाख १७ गते १३:४६
Image of storage/news/1746172963.jpg

विरगंज महानगरपालिकाका छैठों तहका अधिकृत झुना महराको असामायिक निधन भएको छ । उनको आज (शुक्रबार) बिहान १०ः३० बजे मृत्यु भएको एक सूचना जारी गर्दै पालिकाले जानकारी दिएको छ । साथै उनको मृत्युमा आज शोक बिदा दिने भएको छ । साथै शोक सन्तप्त परिवार प्रति महानगरले समवेदना व्यक्त गरेको छ ।



महानगरपालिकाको प्रगंणमा नै शोक सभा हुने जनाएको छ । नगर प्रमुखको उपस्तिथमा हुने शोक सभामा सम्पूर्ण कर्मचारीहरुलाई उपस्थित हुन आह्वान समेत गरेको छ ।

 

साथै महानगरपालिका अन्तर्गत अत्याआवश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने समेत सूचनामा उल्लेख गरिएको छ । 

 


Facebook Comments