Ad Image

अर्थमन्त्री पौडेलले विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता संसदमा गरे प्रस्तुत (पूर्णपाठसहित)

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746959171.jpg

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

 

आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले करबाहेक बजेट सम्बन्धित  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

 

उक्त विधेयक माथि वैशाख ३० देखि जेठ २ गतेसम्म छलफल गरिने सभामुख देबराज घिमिरेले जानकारी दिएका छन् ।