Ad Image

काठमाडौंमा महिलाको हत्या गरेको आरोपमा पूर्व सैनिक पक्राउ

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747201857.jpg

काठमाडौं । काठमाडौंको बागबजारमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

 

गत चैत ११ गते बागबजारमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार धादिङ घर भएका रामचन्द्र पन्तलाई पक्राउ गरेको हो ।

 

पन्त पूर्व सैनिक भएको बुझिएको छ । गत चैत १५ गते बागबजारमा एक महिलाको हत्या भएको थियो । प्रहरीले मंगलबार पन्तलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको छ ।