Ad Image

पोखराको लामेआहालमा माइक्रो दुर्घटना : ३ जनाको मृत्यु, ८ घाइते

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747229115.jpg

पोखरा । कास्कीको पोखरा महानगरपालिका– ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रोबस दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा परी थप ८ जना घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन ।