Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ ८ गते ०१:५४
Image of storage/news/1737338059.jpg

काठमाडौं ।  संघीय संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुको नीतिगत समस्याहरुको सम्बन्धमा निकुञ्ज प्रमुखहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।


Facebook Comments