काठमाडौं महानगरको श्रम बैङ्कमार्फत ९११ जनाले पाए रोजगारी

काठमाडौं महानगरका अनुसार निजी क्षेत्रका कम्पनीमा ३२९ जना र महानगरका विभिन्न विभागमा ५८३ जनाले रोजगारी पाएका छन । जसमा श्रम बैङ्कमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् ।

No Author Assigned | एक बर्ष अगाडि
Image of storage/news/1721282701.png

काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमार्फत ९११ जनाले रोजगारी पाएका छन् ।

 

काठमाडौं महानगरका अनुसार निजी क्षेत्रका कम्पनीमा ३२९ जना र महानगरका विभिन्न विभागमा ५८३ जनाले रोजगारी पाएका छन । जसमा श्रम बैङ्कमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् ।

 

काठमाडौँ महानगरले रोजगारी प्रवर्धनका लागि तीन वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजारलाई तालिम तथा पाँच हजारलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैङ्क’  योजना अगाडि बढाएको थियो ।

 

 

 


Facebook Comments