ललितपुर महानगरको राजस्व संकलन लक्ष्यभन्दा बढी
ललितपुर महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव ०८०र८१ मा महानगरको वार्षिक लक्ष्यअनुसार दुई अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व संकलन भएको हो ।
No Author Assigned | एक बर्ष अगाडि
ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष ०८०र८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।
ललितपुर महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव ०८०र८१ मा महानगरको वार्षिक लक्ष्यअनुसार दुई अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व संकलन भएको हो । यो महानगरको वार्षिक लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व संकलन भएको हो।
त्यस्तै, गत आर्थिक र्वषमा महानगरले ८१।२२ प्रतिशत पुँजीगत खर्च गरेको छ ।
Facebook Comments