Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख ३२ गते ०८:३७
Image of storage/news/1747450370.jpg

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठक शनिबार दिउँसो २ बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने घिमिरेले बताए । 


Facebook Comments