Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

जनकपुरमा रेल र कार ठोक्किएपछि...

User Image मेयरसाप डेस्क | २०८२ साउन २३ गते १०:२५
Image of https://mayorsap.com/storage/photos/10/NKS_Mahendranagar-1754795832626(1).jpg

जनकपुरधाम । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा एक कार र रेल ठोक्किएका छन् । बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।

प्रत्यक्षदर्शीका अनुसार, भांगहाबाट जनकपुरतर्फ आइरहेको रेलले लिक क्रस गर्न खोजेको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Facebook Comments