Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

User Image मेयरसाप डेस्क | २०८२ साउन २३ गते ११:०३
Image of https://mayorsap.com/storage/photos/10/oli-paudel_FPaXVYBBbI.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो भेटघाट नियमित प्रकृतिको हो । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो हालैको तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।


Facebook Comments