कांग्रेस महामन्त्री गगन थापाको घरमा आग*जनी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfd929364ca.jpeg

काठमाडौं । ’जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरमा आगजनी गरेका छन् । उनीहरूले सुरुमा थापाको घरमा रहेको गाडीमा आगो लगाएको जनाइएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका युवाहरूमाथि हिजो (सोमबार) प्रहरीले दमन गर्दा कम्तीमा १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । त्यसपछि आज पनि देशभर प्रदर्शन जारी छ ।


Facebook Comments