राष्ट्रपति पौडेलको घरमा पनि आग*जनी

जेनजी प्रदर्शन

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfd9ad41090.jpg

काठमाडौं । ’जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा आगजनी गरेका छन् ।

देशमा व्याप्त भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले सरकारी कार्यालय र नेताहरूका निवासमा तोडफोड र आगजनी गरेका हुन् ।

सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन थप उग्र बनेको छ ।


Facebook Comments