नयाँ बानेश्वरस्थित संसद् भवनमा आग*जनी
जेनजी प्रदर्शन


काठमाडौं । ’जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
देशमा व्याप्त भ्रष्टाचार, सरकारी बेथिति र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले सरकारी कार्यालय र नेताहरूका निवासमा तोडफोड र आगजनीलाई निरन्तरता दिएका छन् ।
सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर आन्दोलन थप उग्र बनेको हो ।
Facebook Comments