कोटेश्वरस्थित माधवकुमार नेपालको घरमा आग*जनी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfe522c0549.jpg

काठमाडौं । ’जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा तोडफोड गरी आगजनी गरेका छन् ।

उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले दिएको जानकारी अनुसार, प्रदर्शनकारीहरूले पहिले तोडफोड गरेपछि घरमा आगो लगाएका हुन् ।

हाल सुरक्षाकर्मीहरूले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।


Facebook Comments