Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौंमा कफ्र्यु र निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र भने कायमै

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते १३:०३
Image of https://mayorsap.com/storage/photos/10/68c51a9d73d3e.jpg

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभर लगाइएको कफ्र्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै प्रशासनले शनिबारदेखि नै यो निर्णय लागू हुने जनाएको छ।

यद्यपि, सुरक्षा संवेदनशीलताका आधारमा भदौ २६ गते प्रमुख जिल्ला अधिकारीले तोकेका केही स्थानहरूमा निषेधित क्षेत्रसम्बन्धी आदेश भने यथावत् रहने विज्ञप्तिमा उल्लेख छ ।


Facebook Comments