कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f1b95532c11.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा केन्द्रीय नेताहरुले धारणा राख्ने क्रम जारी छ । हिजो बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए । साथै, महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू समेत प्रस्तुत गरेका थिए । 


Facebook Comments