Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते १८:४९
Image of https://mayorsap.com/storage/photos/shares/pm-office.jpeg

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो । यो नियमित बैठक हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

 

 


Facebook Comments