Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आज देशभरको मौसम सफा रहने

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते ०६:५७
Image of https://mayorsap.com/storage/photos/shares/mausam.png

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ । 


Facebook Comments