तनहुँको ऐनापहरा (तस्बिर)
No Author Assigned | २०८२ कार्तिक २९ गते १७:०३
तनहुँको ऑबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा झरनामा ढुङ्गा खोपेर आकर्षक बनाइएको आकृति । पृथ्वीराजमार्गसँगै रहेको यस ठाउँ आकर्षक गन्तव्यस्थलका रुपमा विकास भएको छ ।
Facebook Comments