Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

खच्चडमा मल ओसार्दै जोमसोमबासी (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ३० गते १०:४६
Image of https://mayorsap.com/storage/photos/shares/skt-mustang-20251114-134130.jpg

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा किसानले खच्चडमा मल बोकाएर खेतबारीमा लैजाँदै । यहाँका किसान बर्खेबाली थन्क्याएर हिउँदेबाली लगाउने तयारीमा छन् । 


Facebook Comments