सरकारसमक्ष दुर्गा प्रसाईंले राखे आफ्ना माग

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते २१:३३
Image of https://mayorsap.com/storage/photos/shares/dura.PNG

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँगको छलफलका क्रममा आफ्ना माग प्रस्तुत गरेका छन् ।

प्रसाईंले मागपत्र बुझाए लगत्तै गृहमन्त्री अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने बताए।

प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने समेत छलफल भएको छ ।

 

 

 


Facebook Comments