Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते ०७:१९
Image of https://mayorsap.com/storage/photos/shares/earthquake_1.jpg

काठमाडौं । उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बिहान पनि ताप्लेजुङ र पांचथरको सिमाना भएर  ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।  


Facebook Comments