गुफापोखरी क्षेत्रको लेकमा चरिरहेका चौँरी गाई (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ पुष २४ गते १०:२०
समुद्री सतहबाट करिब दुई हजार ९०० मिटर उचाइमा अवस्थित तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सिमावर्ती गुफापोखरी क्षेत्रको लेकमा चरिरहेका चौँरी गाई । उक्त क्षेत्र तिनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रभित्र पर्दछ ।

Facebook Comments