अन्तु डाँडाबाट सूर्योदय दृश्यावलोकन (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते १०:२१
Image of https://mayorsap.com/storage/photos/shares/ma-ilam-img-20260117-064724.jpg

इलामको सूर्योदय नगरपालिका–४ अन्तु डाँडाबाट बिहानको सूर्योदय दृश्यावलोकन गर्न पुगेका पर्यटक । अन्तु पर्यटन व्यवसायी सङ्घका अनुसार गत पुस महिनामा मात्रै श्री अन्तुमा १६ हजार पर्यटक आएका छन् । विशेषगरी यहाँ शुक्रबार र शनिबार पर्यटकको घुइँचो लाग्ने गर्दछ। 


Facebook Comments