यस्ताे छ दलहरूकाे समानुपातिक बन्दसूचीको अन्तिम नामावली (सूचीसहित)

User Image मेयरसाप डेस्क | २०८२ माघ २० गते २०:००
Image of https://mayorsap.com/storage/photos/shares/election_4.jpg

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।


आयोगका अनुसार ६३ राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा कुल ३ हजार १३५ जना उम्मेदवार कायम भएका छन्। अन्तिम सूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन्।

 

 


Facebook Comments