मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

स्याङ्जामा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता कार्तिक २ गतेदेखि सञ्चालन हुने

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आगामी कार्तिक २ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहनेछ।

Mayorsap

बिही, असोज ३, २०८१ | १६:४९ बजे

स्याङ्जा। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आगामी कार्तिक २ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा स्याङ्जाका ११ वटै पालिकाको सहभागिता रहनेछ।

 

खेल संयोजक प्रकाश श्रेष्ठका अनुसार प्रतियोगिताका लागि सबै पालिकाहरुले तयारी सुरु गरिसकेका छन्। पहिलो हुने समूहले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो र चौथो हुने समूहले क्रमशः ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।

 

समितिले दशैँ–तिहारको अवसर पारेर पहिलोपटक भलिबल प्रतियोगिता आयोजना गरेको हो।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology