Ad Image

घरपझोङ गाउँपालिकामा स्याउ आकृतिको प्रवेशद्वार निर्माण

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726987659.jpg

मुस्ताङ । घरपझोङ गाउँपालिकाको जोमसोमस्थित कार्यालय भवनमा स्याउ आकृतिको प्रवेशद्वार बनाइएको छ। 

 

गाउँपालिकाले स्याउ खेतीमार्फत कृषि पर्यटनको प्रवर्द्धन गर्न यस आकृतिमा प्रवेशद्वार निर्माण गरेको हो।

 

प्रवेशद्वार स्याउ खेतीको प्रवर्द्धन र पर्यटन आकर्षणका लागि निर्माण गरिएको छ।