मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

बाढीको क्षति विवरण उपलब्ध गराउन वडा कार्यालयहरुलाई अनुरोध पत्र

विपद व्यबस्थापन विभागको प्रमुख जगदीश अर्यालको अनुसार मिति २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाको कारणबाट उक्त वडाक्षेत्र भित्र क्षति भएको विवरण ( धन सम्बन्धि विवरणमा सम्भव भएसम्म मौद्रिक मुल्यमा ) उपलब्ध गराईदिन अनुरोध गरिएको छ |

Mayorsap,विवेक मण्डल

बिही, असोज १७, २०८१ | ११:५६ बजे

काठमाडौँ
असोज १७ गते ,
काठमाडौँ महानगरपालिकाले सम्पूर्ण वडाहरुलाई बाढीको क्षति विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ | बुधबार एक सुचना जारी गर्दै सम्पूर्ण वडाहरूलाई पत्र पठाएको छ |
विपद व्यबस्थापन विभागको  प्रमुख जगदीश अर्यालको अनुसार मिति २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाको कारणबाट उक्त वडाक्षेत्र भित्र क्षति भएको विवरण ( धन सम्बन्धि विवरणमा सम्भव भएसम्म मौद्रिक मुल्यमा ) उपलब्ध गराईदिन अनुरोध गरिएको छ |

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology