Ad Image

काठमाडौँ महानगरको रिक्त वडाअध्यक्षमा एमालेले तुलाधरलाई उठाउने

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730882986.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षमा नेकपा एमालेले वडाध्यक्षका उम्मेदवार टुंगो लगाएको छ । 

एमालेको महानगर वडा कमिटी बैठकले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार सिफारिस गरेको पार्टीले जनाएको छ । तुलाधरको एकल नाम सिफारिस भएको एमाले नगर कमिटीका सदस्य सरिन श्रेष्ठले जानकारी दिए । 

गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।