मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

स्थानीय तह उपनिर्वाचन: रास्वपाले तोक्यो सातै प्रदेशमा चुनावी कमाण्डर

Mayorsap

बिही, कार्तिक २२, २०८१ | १५:०३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सो निर्णय गरेको हो ।

जसअनुसार कोशीमा निशा डाँगी, मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कांसकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी, सुदुरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology