Ad Image

दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुँवर विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

काठमाडौं । दार्चुलाको दुहुँ गाउँपालिका-५ मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कुँवरले ३७६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मानसिहं बडालले ३५८ मत पाए ।

माओवादी केन्द्रका वीर सिंह कार्कीले ९८ मत पाए भने स्वतन्त्रका लाल सिंह कुवँरले  २५ मत पाए ।

त्यहाँ कुल  ८७७ मत खसेकोमा  २० मत बदर भएको छ ।