Ad Image

सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

यो वडामा कांग्रेसका मोतिराम खत्री ५९० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जय श्रीराम बस्नेतले ५३७ मत ल्याए ।

यो वडा यसअघिको चुनावमा पनि कांग्रेस विजयी भएको थियो ।