Ad Image

एमालेले खोल्यो खाता, मोलुङ-५ मा तामाङ विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले ओखलढुंगाबाट विजयी सुरुवात गरेको छ ।

मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गंगा तामाङले विजयी सुरुवात गरेका हुन् ।

तामाङ ३ सय ९९ मतसहित विजयी भएका हुन् । यसअघि उक्त वडामा नेपाली कांग्रेसले जितेको थियो ।