Ad Image

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्यमा वृद्धि

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733464211.jpg

काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । 

 

शुक्रबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा आइपुगेको हो ।

 

 बिहीबार सुनको मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो ।

 

त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । 

 

अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ ।