Ad Image

मन्त्रिपरिषद् बैठक स्थगित

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734605365.jpg

काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

‘आजको बैठक स्थगित भएको छ । अर्को बैठक तय भएको छैन ।


आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।