Ad Image

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738043769.jpg

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु. ९०० सयले घटेको छ । 

 

आज एक तोला छापावाल सुनको मोल रु. एक  लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । 

 

सोही परिमाणको सुनको मूल्य सोमबार रु. एक लाख ६० हजार १०० मा कारोबार भएको थियो । यसैगरी, सोमबार रु. एक  हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु. १५ ले घटेर रु. एक हजार ८३५मा कारोबार भइरहेको  महासङ्ले जनाएको छ ।