Ad Image

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738160222.jpg

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । 

 

उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७३ मतको अन्तरले विजयी भएका हुन् ।


सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए ।


अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।