मेयर राजेशमान भन्छन् : संघले विरगन्ज महानगरलाई विभेद गर्छ ! (अन्तर्वार्ता )
Mayorsap
बुध, माघ २३, २०८१ | १७:५० बजे
पर्सा । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मेयरमा निर्वाचित भएपछि के के काम गरे र अबकाे बाँकी कार्यकालमा उनले के के गर्ने याेजना बनाएका छन् त ?
यिनै विषयमा केन्द्रीत मेयर सिंह र मेयरसाप डट कमका सम्पादक रामचन्द्र मिश्रबीच भएकाे कुराकानी हेर्नुहाेस् । साथै श्यर र सब्क्राइब गर्न पनि नभुल्नुहाेला ।