Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रि ओपन सेसन नेप्से सूचक बढ्यो

User Image मेयरसाप डेस्क | २०८१ चैत १० गते ११:०३
Image of storage/news/1742879896.jpeg

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १२.०८ अंकले बढेको छ । यससँगै सूचक २६५२.८७ बिन्दुमा आएको छ । ३ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७  कम्पनीको ४ हजार ४ सय सय ३७ कित्ता सेयर कारोबार भएको छ ।

 

यो सेसनमा कुल ८५ वटा कारोबार भएको हो । २८ कम्पनीको मूल्य बढ्दा २८ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 


Facebook Comments