Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कुमारी बैंकको १६ लाख कित्ता सेयर बिक्रीमा

User Image मेयरसाप डेस्क | २०८१ चैत १० गते ११:२३
Image of storage/news/1742881085.jpg

काठमाडौं। कुमारी बैंकले १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा खुला गरेको छ।
 

यो सेयरमा हाललाई कुमारी बैंकका संस्थापक सेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

 

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। 

 

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न सकिनेछ।


Facebook Comments