Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नुहाउने क्रममा पोखरीमा डुबेर बालिकाकाे मृत्यु

User Image डिना डंगोल | २०८१ चैत ३२ गते १८:०२
Image of storage/news/1744805841.jpg

धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिमा ९ वर्षीया बालिकाकाे नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।

सबैला नगरपालिका- ११ ईनर्वा बस्ने देबेन्द्र यादवकी  छोरी  अनु कुमारी यादवको  नुहाउने क्रममा पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हाे ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Facebook Comments